Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम


रोल्पा, ६ जेठ । रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन् । सुनसरी इनरवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए । त्यस्तै स्याङ्जाकी कल्पना परियार द्वितीय र धादिङकी सिर्जना अर्याल तृतीय भएका छन् । धादिङकै रोशन रिजाल र नवलपरासीका अञ्जन प्रदीप सान्तवना भएका छन्



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट