अमेरिकी र्यापर कार्डी बीले सार्वजनिक गरिन् गर्भवती तस्बिर

एजेन्सी । २८ वर्षकी बेल्कालिस मार्लेनिस अल्मान्जर अर्थात् र्यापर कार्डी बी गर्भवती भएकी छिन्। श्रीमान् अफसेट र आफू दोस्रो सन्तानको अभिभावक बन्न लागेको उनले सामाजिक सन्जालमार्फत् बताएकी हुन्।
हालै मात्र उनको म्युजिक भिडिओ ‘वाप’ले बेट अवार्डमा वर्षकै उत्कृष्ट भिडिओको अवार्ड जितेको थियो । यसअघि उनीहरुबाट छोरी जन्मिएकी थिइएन् ।
कल्चर कियारी सेफस हाल ३ वर्षकी भएकी छिन्।सामाजिक संजालमा कार्डी बीले केही तस्बिर सार्वजनिक गरेकी छिन्।
क्याटेगोरी : साहित्य
ट्याग : #pregnent
प्रतिक्रिया