Techie IT
×
गृहपृष्ठरोचकरेखाको पिठ्युँमा कपडा नलगाएका पुरुष !

रेखाको पिठ्युँमा कपडा नलगाएका पुरुष !


काठमाडौं । नायिका रेखा थापा पुस अपको पोजमा छिन् । उनको माथि एकजना खाइलाग्दा युवक छन् ।

रेखाले ट्वीटरमा गजबको तस्बिर पोष्ट गरेकी छिन् । शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएका देखिन्छन् ।

यो दृश्य रेखाको व्यायामको हो । उनले सन्तुलन सबै चीजको मुख्य विषय हो भनेर लेखेकी छिन् । उनले खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको लेखेकी छिन् । उनले अन्तमा स्वस्थ र सकारात्मक रहन सुझाव समेत दिएकी छिन् ।


क्याटेगोरी : रोचक, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस