Techie IT
×
गृहपृष्ठसाहित्य‘राजेश हमालसँग अरुलाई दाज्न मिल्छ ?’

‘राजेश हमालसँग अरुलाई दाज्न मिल्छ ?’


काठमाडौ, २५ असार । कलाकारहरु एक पछि अर्को गर्दै विवादमा तानिएको बेला नायिका पुजना प्रधान (स्त्री) पनि बोलेकी छिन् । बेला –बेलामा विभिन्न अभिव्यक्ति दिएर विवादमा तानिदै आएकी अभिनेत्री पुजनाले राजेश हमालको ‘महानायक’ पदको विषयमा मुख खोलेकी हुन् ।

पुजनाले महानायक राजेश हमालसँग अरुलाई दाज्ने हिम्मत कसरी गर्न सकेको भन्दै निर्देशक दीपकराज गिरीलाई कटाक्ष गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘२–४ वटा फिल्म चल्यो भन्दैमा बर्षौ देखि फिल्म उद्योगलाई आफ्नो काध थाप्दै आएको राजेश हमालसँग अरुलाई दाज्न मिल्छ ? ’


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार