प्रियंका कार्कीको गर्भवती तस्बिर ‘भाइरल’
काठमाडौं । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गरेकी छन्। उनले (शुक्रबार) साँझ पति आयुष्मान देशराज जोशीसँगको सादा फोटो सेयर गरेकी हुन्।
कार्कीले ‘अब तपाईंले सोध्न रोक्नुपर्छ, हो हामी गर्भवती छौ’ लेखेकी छन्। अंग्रेजीमा लेखेर गरिएको पोस्टमा धेरैले लाइक कमेन्ट गरेका छन्। उ अन्य बेलाको भन्दा यस पोस्ट कमेन्ट पनि बढी आएका छन्।
क्याटेगोरी :
साहित्य
ट्याग : #priyanka karki