Techie IT
×
गृहपृष्ठसाहित्यमेलिना राईको ‘प्रेम कहानी’ सार्वजनिक (भिडियोसहित)

मेलिना राईको ‘प्रेम कहानी’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।  लकडाउनको बेलामा गायिका मेलिना राई को फेरि अर्को निकै मन छुने गीत ‘प्रेम कहानी” सार्वजनिक भएको छ ।

नेपालमा सबैभन्दा व्यस्त गायिकाहरुमा टप लिस्टमा नै मेलिना राई हुनुहुन्छ । अहिले सार्वजनिक भएको गीत ” प्रेमकहानी ” मा शब्द / सङ्गीत कृस्न धानुक को रहेको छ भने एरेन्ज सुमन केसिको रहेको छ । उक्त गीतमा निकै राम्रो सङ्ग कृश्न धानुक र समिक्षा पोखरेल अभिनय गर्नुभएको छ ।

निर्देशक गौरब गिरिले माया प्रेम को कहानी लाई निकै राम्रो ढंगले प्रस्तुत गर्नुभएको छ । गिरि को निर्देशन मा चलचित्र ” पुर्बपश्चिम ” को सम्पादन को काम भैरहेको छ भने गीत मिक्सिङ्ग ,मास्टरिङ्ग भने गायक बिनय कार्कीले गर्नुभएको छ । उक्त गीतलाइ बजार मा ड्रीम्स इन्टरटेन्मेन्ट ले ल्यायको छ ।




क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस