Techie IT
×
गृहपृष्ठसाहित्यरवीना र सन्देशको ‘हावा डाडैमा’ लोक दोहोरी सार्वजनिक

रवीना र सन्देशको ‘हावा डाडैमा’ लोक दोहोरी सार्वजनिक


काठमाडौं । रवीना परीयार र सन्देश रीजाल को स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाडैमा’ सार्वजनिक भएको छ ।

गीतको शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङ र मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।

डिएआर मुभिजको अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालको अभिनय रहेको छ । छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)