गृहपृष्ठ ∕
साहित्य ∕
टिका पुनको राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ (भिडियो सहित)
टिका पुनको राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ (भिडियो सहित)
काठमाडौं, ८ असार । डिएआर मुभिज एण्ड फिल्म्स प्रा.ली ले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ बजारमा ल्याएको छ ।
गितमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन्भ । गितको अरेन्ज जीवन बडूले गरेका छन्।
भिडियोमा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छन्। प्रभावन जे एण्ड टिमले निर्माण गरेको भिडियोमा सम्पादन तथा क्यामेरा अमन बडूले गरेका हुन् ।
भिडियोको लिंक तल
क्याटेगोरी :
साहित्य