Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठझिल्को टिभी‘जुनदिन’ लोक दोहोरी (भिडियो सहित)

‘जुनदिन’ लोक दोहोरी (भिडियो सहित)


काठमाडौं । लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपी) र स्मृती गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतीलाई प्रतिमा अर्याल, गंगा लगाएले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।

भिडियो हेर्नुहोस्,




क्याटेगोरी : झिल्को टिभी, साहित्य
ट्याग : #‘जुनदिन’

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!