Techie IT
×
गृहपृष्ठसाहित्यचलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल


काठमाडौं, २३ जेठ । चलचित्र विकास बोर्डको अध्यक्षमा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्ष बन्नका लागि दशजनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्रिपरिषदमा पुगेको थियो।


क्याटेगोरी : साहित्य


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार