हास्य कलाकार हरिवंश आचार्य दम्पत्ति कोरोना मुक्त
काठमाडौं, कात्तिक ६ गते । वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य र उनकी धर्मपत्नी रमिला पाठक दुबै जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आर्चायले आफूहरु दुर्ब जनाको कोरोना रिपाट नेगेटिभ आएको फेसबुक मार्फत जानकारी दिदै सबै सुभचिन्तकमा धन्यवाद ज्ञापन गरेका छन् ।
क्याटेगोरी :
साहित्य
ट्याग : #Corona,
#hot