Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठझिल्को टिभीसुजन चापागाईंको गीत ‘गाला पुक्क’ सार्बजनिक (भिडियो सहित)

सुजन चापागाईंको गीत ‘गाला पुक्क’ सार्बजनिक (भिडियो सहित)


तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत‘गाला पुक्क’ सार्बजनिक भएको छ । यो गीत नितान्त प्रमील जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितमा आधारित सृजना गरिएको भन्दै धेरै जना स्रोताहरुले यो गीत आफ्नो जीवन सापेक्षित हुने बताइएको छ । यो गीतलाई शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने प्रयास गरेको गायकले बताएका छन् ।

गीतमा शब्द शैलेश गिरि , संगीत र स्वोर सुजन चापागाईं रहेको छ। गितको संगीत संयोजन र ध्वनि मिश्रण शार्दुल श्रेष्ठले गरेका हुन् । गीतमा देखाइएको भिडियो एनिमेसन र रङ्ग संयोजन ग्रफिक्स सुदिप पाण्डेले गरेका छन्।

हेर्नुहोस् भिडियो, 




क्याटेगोरी : झिल्को टिभी, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस