Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठझिल्को टिभीगाउँघरकै जीवन रमाइलो… (भिडियोसहित)

गाउँघरकै जीवन रमाइलो… (भिडियोसहित)


काठमाडौं, ३० भदौ । भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ। गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी र मेनुका प्रधानलाई एक साथ देख्न सकिन्छ।

गीतको भिडियोमा उनीहरु प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन्। गीतमा रमेश कार्कीको शब्द तथा गायक राईकै संगीत छ। भिडियोलाई निर्देशक भूपेन्द्रले नै खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन्।




क्याटेगोरी : झिल्को टिभी, साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस