Techie IT
×
गृहपृष्ठजनमञ्चकाठमाडौंमा कोरोना किन यति धेरै ह्वात्तै फैलियो ?

काठमाडौंमा कोरोना किन यति धेरै ह्वात्तै फैलियो ?


सञ्जय श्रेष्ठ

मलाई धेरै लप्पन छप्पन आउँदैन । म आफ्नो कुरा सिधा सिधा भन्न पन पराउँछु । मलाई के लागेको छ भने कोरोना फैलिएको होइन, फैलाइएको हो । काठमाडौंमा नै दोस्रो कोरोना किन यति धेरै फैलियो ? जब भारतमा कोरोना फैलियो, विदेशीले भारतबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिदिए । नेपाल त्यतिवेलासम्म सुरक्षित थिए । भारतबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरु नेपाल आए, होटेलहरुमा बसे । एक/दुई महिना त होटेलहरु मालामाल भए तर अहिले नेपाल विश्वमै कोरोना प्रभावित देश बनेको छ ।

भारतमा फैलिएपछि नेपालमा नियन्त्रण भएको भए यति धेरै घातक अवस्था आउने थिएन । सीमामा मात्र सही ढंगले काम गरिदिएको भए नागरिकको यो तवाही हुने थिएन ।

वाहिरबाट मान्छे आउन नियन्त्रित गरेको भए चुनाव, जुलुश, अरु सबै गतिविधि गरे पनि फरक पर्दैन थियो । सरकारकै लापर्वाहीले हामी यो समस्यासँग अहिले बढी जुधिरहेका छौं ।


क्याटेगोरी : जनमञ्च


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार