Techie IT
  • २०८० फागुन ११, शुक्रबार

अनुसन्धान विभागका तत्कालीन अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप


काठमाण्डौं, २४ मंसिर । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।

बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको आरोप छ ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ बमोजिम कैद र जरिबानाको मागदाबीसहित आज आइतवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट