Techie IT
  • ७ माघ २०८१, सोमबार
Jhilko

विवाहमा यस्ती देखिइन् श्वेता खड्का


काठमाण्डौ । नायिका श्वेता खड्का सोमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो ।
नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् ।


क्याटेगोरी : साहित्य
ट्याग : #swoyeta

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट