Techie IT
  • २०८० मंसिर २५, सोमबार

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ


बैतडी, ४ असोज । दोगडाकेदार गाउँपालिका १ रिम बस्ने ४५ वर्षीय बिष्णु सिंह साउदलाई एक थान भरूवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

साउदले भरुवा बन्दुक लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट