Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजापानका प्रधानमन्त्री राजीनामा दिने मुडमा

जापानका प्रधानमन्त्री राजीनामा दिने मुडमा


जापानका प्रधानमन्त्री शिञ्जो आबेले स्वास्थमा आएको समस्याका कारण राजीनामा गर्ने इच्छा जाहेर गरेको जापानको सार्वजनिक प्रसारक एनएचकेले आबे निकट स्रोतको हवाला दिदैं जनाएको छ ।

अबेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का वरिस्ठ कार्यकारी हिरोसिगे सेकोले प्रधानमन्त्रीले पार्टीका नेताहरुसँग राजीनामा दिने सोंच रहेको बताएको जनाएका छन् ।

एक सरकारी अधिकारीले सीएनएनसँगको कुराकानीमा पनि अबेले राजीनामा दिन इच्छा जाहेर गरेको पुस्टि गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस