Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पले फक्स न्युज त सिएनएन भन्दा पनि खराब भने

ट्रम्पले फक्स न्युज त सिएनएन भन्दा पनि खराब भने


काठमाडौ । अमेरिकी मिडियाका आलोचकको रूपमा विशेषरूपले चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक मिडियाको आलोचना गरी आफ्ना समर्थकहरूलाई त्यो मिडिया नहेर्न भनेका छन ।

ट्रम्पले फेक न्युजको रूपमा चिनिएको सिएनएन भन्दा पनि खराब फक्स न्युज रहेको उनले जनाए ।

फक्स न्युज त समान्यरूपले हेर्ने खालको टेलिभिजन नभएको उनले जनाए । गत महिना ट्रम्पले फक्स न्युज हालका वर्षमा फेरिएको भन्दै उनीलाई कसले बनाएको बिर्सेको भने ।

सन् २०१६मा सिइओ रोजर एल्सको राजनीनामा आएपछिको फक्स न्युज नयाँ भएर आएको तर अब त्यस्तो नरहेको गत मे महिनामा फक्स न्युजको बारेमा टिप्पणी गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस