Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति कसको प्रभावले बन्ने , रूस , चीन वा इरानको?

अमेरिकी राष्ट्रपति कसको प्रभावले बन्ने , रूस , चीन वा इरानको?


काठमाडौ । अमेरिकी गुप्तचर संस्थाका प्रतिनिधिले अमेरिकी निर्वाचनमा विदेशी हस्तक्षेप निरन्तर रहने बताएका छन ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प जिते रूसी हस्तक्षेप हुने हारेमा चिनियाँ वा इरानी हस्तक्षेप हुने देखिएको अमेरिकाको नेशनल काउन्टरइन्टेलिजेन्स एन्ड सेक्युरिटी सेन्टरका ती अधिकारीले बताएका छन ।
सेन्टरका निर्देशक विलियम इभानिनाले अमेरिकीहरूलाई सत्तर्क गराउँदै भने “ विदेशी राज्यहरूले जुनसुकै विधिबाट अमेरिकी मतदाताहरूलाई उनीहरूको चाहना र धारणबाट हटाएर अन्यत्र मतदान गराउन सक्ने हस्तक्षे निरन्तर रहनेछ ।”
ट्रम्पले चिनियाँ कम्पनी टिकटक र हुवावेइलाई अमेरिकी बजारबाट बाहिर लेखेटन खोजेका छन् । चीनले चुनवामा हस्तक्षेप गर्न सक्ने भने नोभेम्बर २०२०को चुनाव अगाडि बजारबाट ट्रम्पले ती कम्पनीलाई लखेटेका हुन ।
अमेरिकास्थित चीनको महावाणिज्य दूतावास बन्द गराउने अमेरिकी पहलले चुनावमा फाइदा हुने गरी लोकप्रिय नभएको देखियो ।
इरानले ट्रम्पलाई हराउन पहले गर्नेछ ।अमेरिकाले त्यसैले इरान विरूद्ध कडा नीति अमेरिकाले अपनाएको छ ।
इभानिनाका अनुसार रूसले ट्रम्पलाई जिताउने विभिन्न मापदण्ड अपनाइरहेको छ । रूसले ट्रम्प अझै चार वर्ष अमेरिकामा रहुन भन्ने चाहेको उनको बुझाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस