Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएयर इन्डिया दुर्घटनामा दुई विमान चालक सहित १७को मृत्यु

एयर इन्डिया दुर्घटनामा दुई विमान चालक सहित १७को मृत्यु


काठमाडौ । दुबइबाट फर्कि रहेको एयर इन्डिया एक्सप्रेसको एक विमान भारतको केरल विमानस्थलमा दुर्घटना हुँदा दुई विमान चालकसमेत गरी १७ जनाो मृत्यु भएको छ ।

कोझिकोड विमानस्थलमा भएको विमान दुर्घटनाकम विमान चालकदल समेत गरी १९० जना भएको जनाइएको छ । तिनमा१० जना बालबालिका थिए ।

नागरिक उड्डयन मन्त्री हरदिप सिंहले ट्विटरमा यो जानकारी दिएका छन् । यो दुर्घटनाको अनुसन्धान गर्न दुई टिम बनाइएको छ ।

एयर इन्डियाको टीम र विमानस्थल प्राधिकररणको टिमले दुर्घटनाको अनुसन्धान गर्ने उनले जनाएका छन् ।
मलपुरमका आइजीपी अशोक यादवका अनुसार घाइते १६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *