Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

वेश्यासँग रात बिताएको भुक्तानी छोरा बाइडनले बाबु बाइडनको खाताबाट गरेको खुलासा


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनका छोरो हन्टर बाइडनले बाबुको खाताबाट एक रुसी वेश्यालाई २५ हजर डलरको भुक्तान गरेको खुलासा भएको छ ।

न्युयोर्क पोस्टले जनाए अनुसार मे २०१९मा हन्टरले रुसको याना नाम गरेकी वेश्यालाई बोलाएका थिए ।

हन्टरले यानालाई म्यासेजमा तिमी कहाँ छौ, अहिले खाली छौं ,खाली भए होटल आउ भनी सोधेका थिए ।

याना होटल पुगिन । दुवैले भोदका पिए । दुवैले शारिरीक सम्बन्ध बनाएर पोर्न भिडियो पनि बनाए ।सो वेश्याको भुक्तानी बाबुको खाताबाट हन्टरले गरेको उनको ल्यापटपको खुलेको हो ।

सबै म्यासेज, तस्विर हन्टर बाइडनको ल्यापटपमा सेभ गरिएको थियो । उनले त्यो ल्यापटप डेलवेयरको रिपेयर पसलमा बिर्सेका थिए । अमेरिकी जाँच एजेन्सीको हात पुगेको त्यो ल्यापटपबाट यो खुलासा हुन पुगेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट