Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण पश्चिम साइबेरिया विमान दुर्घटना कम्तीमा सातको मृत्यु

दक्षिण पश्चिम साइबेरिया विमान दुर्घटना कम्तीमा सातको मृत्यु


काठमाडौ । दक्षिण पश्चिम साइबेरियामा ट्वीन इन्जिन लेट एल४१० नामक विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

अधिकारीहरूले जनाए अनसार विमानको एक इन्जिन फेल भएपछि यो दुर्घटना भएको हो ।

विमानलाई आपत्कालीन अवतरा गराउन खोजिएको बेला दुर्घटना भएको रुसी मिडियाले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस