गायक उदतिनारायणका छोरा बुहारीलाई कोरोना
काठमाडौ । गायक उदितनारायाण झाका छोराबुहारी कोरानाभाइरस संक्रमित हुन पुगेका छन् ।
झाका छोरा इन्डियन आइडल १२को प्रस्तोताको रूपमा काम गरिसकेका आदित्यनारायण झा र उनकी पत्नी कोरोना संक्रमित भएका हुन् ।
आदित्यले यो जानकारी इन्स्टाग्राममा आफै शेयर गरेका छन् ।
परीक्षण पजिटिभ आयो र हामी क्वारेन्टिनमा छौं । कृप्या तपाईँहरू सुरक्षित रहनुस । प्रोटोकल फलो गर्नुस र हाम्रालागि आशिष दिनुस ।” उनका शुभचिन्तकले छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार,
साहित्य
ट्याग : #breaking