Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगायक उदतिनारायणका छोरा बुहारीलाई कोरोना

गायक उदतिनारायणका छोरा बुहारीलाई कोरोना


काठमाडौ । गायक उदितनारायाण झाका छोराबुहारी कोरानाभाइरस संक्रमित हुन पुगेका छन् ।

झाका छोरा इन्डियन आइडल १२को प्रस्तोताको रूपमा काम गरिसकेका आदित्यनारायण झा र उनकी पत्नी कोरोना संक्रमित भएका हुन् ।

आदित्यले यो जानकारी इन्स्टाग्राममा आफै शेयर गरेका छन् ।

परीक्षण पजिटिभ आयो र हामी क्वारेन्टिनमा छौं । कृप्या तपाईँहरू सुरक्षित रहनुस । प्रोटोकल फलो गर्नुस र हाम्रालागि आशिष दिनुस ।” उनका शुभचिन्तकले छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)