Techie IT
  • २०८० फागुन ११, शुक्रबार

लिबियाले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो


काठमाडौं, १९ मङ्सिर । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ  ।

सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट