Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

कङ्गोमा चुनावी अभियान सुरु


काठमाडौं, ४ मंसिर । कङ्गोमा चुनावी अभियान सुरु भएको छ ।

डिसेम्बर २०, २०२३ का लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको अभियान आधिकारिक रूपमा आइतबारबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग (सिइएनआई) द्वारा राष्ट्रपति फेलिक्स सिसेकेडीसहित २६ जना उम्मेदवार दर्ता भएका छन् । राष्ट्रपति फेलिक्स सिसेकेडीले आइतबार आफ्नो अभियान सुरु गर्ने निर्णय गरे ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट