Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रिय७५ वर्ष अघि दोस्रो विश्वयुद्धमा खसालिएको बम अहिले पड्कियो ! (भिडियोसहित)

७५ वर्ष अघि दोस्रो विश्वयुद्धमा खसालिएको बम अहिले पड्कियो ! (भिडियोसहित)


असोज २९ । दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको एउटा बम पोलन्डमा भेटियो। निस्तेज गर्ने प्रयास गर्दागर्दै त्यो बम पानीमुनि विस्फोट भयो।

भाग्यवश बम निस्तेज पार्ने कार्यमा सहभागी कोही पनि घाइते भएनन्। त्यो पोलन्डमा भेटिएको र पड्किन बाँकी सबैभन्दा ठूलो बम थियो ।

ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको थियो।

बीबीसीबाट




क्याटेगोरी : अन्तर्राष्ट्रिय, झिल्को टिभी, रोचक
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस