Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

थप ७ जनामा कोरोना सक्रमण पुष्टि


काठमाडौं, १ असार । नेपालमा थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको छ। भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

त्यस्तै नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा संक्रमण देखिएको छ। त्यस्तै अर्खाखाँचीको भुमिकास्थान नगरपालिका ६ का २०, ३५, ३५ वर्षका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

प्रतिक्रिया


ताजा अपडेट