Techie IT
×
गृहपृष्ठस्वास्थ्यव्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं, १२ भदौ ।  व्यवसायी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनले ट्विटमार्फत् आफूलाई कोभिड १९ को संक्रमण भएको चौधरीले सार्वजनिक गरेका छन्।

उनले लेखेका छन्, ‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला’


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस