Techie IT
×
गृहपृष्ठस्वास्थ्यबिहीबार काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित


काठमाडौं, ११ भदौ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालाहरुमा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा गरी उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, संक्रमितहरु मध्ये १८३ जनाको मृत्यु भैसकेको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस