Techie IT
×
गृहपृष्ठस्वास्थ्यकाठमाडौं उपत्यकाका ११९ सहित थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ११९ सहित थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा ११९ जनालाई कोरोना संक्रमण पुष्टि देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस