Techie IT
×
गृहपृष्ठस्वास्थ्यथप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या सङ्ख्या ९ हजार ५६१ पुग्यो

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या सङ्ख्या ९ हजार ५६१ पुग्यो


काठमाडौं, ८ असार । पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९ हजार ,५६१ पुगेको छ।

तीमध्ये २ हजार १४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएका हुन् । यस्तै थप ३७० जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २ हजार १४२ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona

प्रतिक्रिया दिनुहोस