Techie IT
×
गृहपृष्ठस्वास्थ्य३८० जना कोरोना सङ्क्रमित पुष्टि, सङ्क्रमित सङ्ख्या छ हजार ५९१ पुग्यो

३८० जना कोरोना सङ्क्रमित पुष्टि, सङ्क्रमित सङ्ख्या छ हजार ५९१ पुग्यो


काठमाडौँ, २ असार । नेपालमा थप ३८० जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार ५९१ पुगेको छ । यसमा ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

डिस्चार्ज हुने ११७ छन् । महिला ८ र पुरूष १०९ पुगको छ । योसँगै कुल डिस्चार्ज एकहजार १५८ पुगेको छ । कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ ।

डिस्चार्ज हुने ११७ छन् । महिला ८ र पुरूष १०९ पुगको छ । योसँगै कुल डिस्चार्ज एकहजार १५८ पुगेको छ । कोरोना भाइरस ७३ जिल्लामा फैलिएको छ ।

झापा १, पाँचथर १, सुनसरी र सिराहामा दुईदुई जना, रौतहटमा २८, महोत्तरी १७, पर्सा २, गोरखा १०, नवलपरासी पूर्व २, वाग्लुङ १,तनहुँ २, कास्की ३, स्याङ्जा ४, अछाम १, बैतडी २१, डोटी २०, कन्चनपुर ११, कैलाली २३, बाँके १, बर्दिया ९, सप्तरी ३, नवलपरासी पूर्व १, अर्घाखाँची ३, रुपन्देशी १, दैलख ५, सुर्खेत ४, धनुषा २१, रामेछाप १, सल्यान १, दाङ ५६, अर्घाखाँची ६, काठमाडौं १, महोत्तरी ७२, मोरङ १ ,रोल्पा १, रौतहट १४, रुपन्देही ३, सर्लाही १६ पुगेको छ ।


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस