Techie IT
×
गृहपृष्ठप्रवासमहोत्तरीको भंगहाबाट हराएका ७ बालिका भारतको सीतामढीमा भेटिए

महोत्तरीको भंगहाबाट हराएका ७ बालिका भारतको सीतामढीमा भेटिए


काठमाण्डौं, १८ चैत । महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह जानकारी दिइन् । अहिले प्रहरी त्यसतर्फ गएको बताइएको छ ।

हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

 


क्याटेगोरी : प्रवास
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)