Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रवासएनआरएनएको बिशेष महाधिवेशन ‘भर्चुअल’ हुने

एनआरएनएको बिशेष महाधिवेशन ‘भर्चुअल’ हुने

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्ने


यूएई  गैर आवासीय नेपाली संघ (एनआरएनए) लेभर्चुअल विशेष महाअधिवेशनगर्ने भएको नेपाल सरकारले एनआरएनएलाई  भर्चुअल महाधिवेशन गर्न अनुमति दिएको छ ।

गैरआवासीय नेपाली संघका प्रबक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्रमन्त्रालयले संघको प्रस्तावलाई विहीवार अनुमति दिएको हो

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको संघकाअध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मितितय गरिने बताएका छन् परराष्ट्र मन्त्रालयलेभर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णयप्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्न भनेको

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन विधान संशोधन प्रस्ताव पेश गर्न संघले विषेश महाधिवेशनबोलाउन लागेको हो सँघले केही दिनमा बिशेष महाधिबेशनको मिति तय गर्नेछ


क्याटेगोरी : प्रवास, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस