Techie IT
×
गृहपृष्ठरोचकजहाँका केटीहरु विवाहमा मोटाउन उँटको दूध पिउँछन्

जहाँका केटीहरु विवाहमा मोटाउन उँटको दूध पिउँछन्


यो कुरा अफ्रिकाको हो । जहाँका महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् ।

वास्तवमा मोटो युवती खोज्नुको कारण रोचक छ । अफ्रिकामा मोटो हुनु सम्पन्नता र सुन्दर हुनुको सबैभन्दा ठुलो प्रतिक मानिन्छ । त्यहाँका मानिसहरुले मोटा युवतीसँग विवाह गर्नु यसको वैवाहिक जिन्दगी धेरै राम्रोसँग बित्नेमा विश्वास गर्छन् ।

दुई महिनामा एक ‘फिडिंग सिजन’ हुन्छ । यस समयमा ११ वर्षका सम्मका केटीहरुले मोटो हुनको लागि ऊटको दुध खुवाउने चलन छ । जसले केटीहरुको तौल निकै बढ्छ । एजेन्सी ।


क्याटेगोरी : रोचक
ट्याग : #camel, #hot


प्रतिक्रिया दिनुहोस