Techie IT
×
गृहपृष्ठरोचकजहाँको धाराबाट पानी होइन रक्सी निस्कन्छ

जहाँको धाराबाट पानी होइन रक्सी निस्कन्छ


एजेन्सी । कुनै पनि घरमा धारा जस्तो आकार दिएमा घरको नै राम्रो शोभा दिने गर्छ । धारा जस्तो आकारको लाइटनिंग । उसको बनावट फरक–फरक प्रकारका हुन्छन् । विभिन्न किसीमका डिजाइन भएका धाराबाट पानी मात्र होइन रक्सी पनि निस्कन्छ ।

एउटा त्यस्तो धारा छ जहाँबाट २४ भन्टा रेड वाइन निस्कन्छ । यो इटलीमा यस्तो धाराको निर्माण गरीएको छ । त्यहाँ पुग्ने भिजिटर्सले निशुल्क रेड वाइन पिउन सक्छन् ।

उक्त स्थान विश्वमा नै रेड वाइनको लागि प्रख्यात रहेको छ । फोन्टेना डेल विनो नामको यस फाउन्टेन इटलीको अबरुज्दा शहरमा रहेको छ ।


क्याटेगोरी : रोचक
ट्याग : #wine

तपाईको प्रतिक्रिया दिनुहोस