परिवारको सबै सदस्यका हात खुट्टामा २४ औँला !

२९ जेठ । सामान्य मानिसको १०/१० औला हुन्छन् । भारतको बिहारको एउटा गाउँमा एक परिवारका २५ सदस्यको हात खुट्टामा १२ /१२ औला छन् ।१२ औलाले पुरुषमा केही समस्या नभएपनि महिलाहरुको विवाहमा भने अफ्ठेरो भोग्नु परेको परिवारका सदस्यले बताएका छन् ।
उनीहरुले ती औलालाई भगवान दिएको आशिर्वादको रुपमा स्विकार गरेका छन् । उनीहरुको पुस्तौदेखी सबैको औला धेरै भएको बताएका छन् । कष्णा चौधरीले औला फिजीएकाले खुट्टामा लगाउने आरामदायी चप्पल नपाउने गुनासो गरेका छन् ।
क्याटेगोरी : रोचक
प्रतिक्रिया