Techie IT
×
गृहपृष्ठरोचक‘क्रुर’ सञ्जय दत्त !

‘क्रुर’ सञ्जय दत्त !


एजेन्सी, १४ साउन । यी हुन् बलिउड स्टार सञ्जय दत्त । फरक फरक भेषा चलचित्रमा देखापर्ने उनको विशेषता नै हो ।

सञ्जय दत्त यसपटक दक्षिण भारतको चलचित्र अधिरामा डरलाग्दो भुमिकामा देखिएका छन् । उनको पहिरन र हाउभाउ नै डरलाग्दो देखिन्छ ।

बुधबार रिलिज भएको चलचित्र अधिरामा सञ्जयले क्रुर व्यक्तिको भुमिका निभाएका छन् । बलिउड नायक ६१ वर्षीय सञ्जयले विगतमा खलनायक, बास्तव जस्ता चलचित्रमा डरलाग्दो पात्रको भुमिका निभाएका थिए ।


क्याटेगोरी : रोचक


तपाईको प्रतिक्रिया दिनुहोस