Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठरोचकजहाँको मन्दिरमा योनीको पूजा गरिन्छ

जहाँको मन्दिरमा योनीको पूजा गरिन्छ


एजेन्सी । हामीले शिवलिंगको पूजा गरेको सुनेको वा देखेका छौँ । तर, हामीले यौनाङ्ग पूजा गरेको सायदै देखेका छैनौँ । र, हामीलाई यो सुन्दा निकै अनौठो पनि लाग्न सक्छ । तर, सुन्दा पत्यार नलागेपनि भारतको आसाम राज्यमा यौनाङ्गको पूजा गर्ने गरिन्छ । आसाम राज्यको गुसहावटी शहरस्थित ‘माँ कामाख्या’ मन्दिरमा यौनाङ्ग पूजा गर्ने गरिन्छ ।

यो शक्तिपीठ भारतको सबैभन्दा प्रसिद्ध शक्तिपीठ हो । यस मन्दिरमा कुनै मूर्ति छैन । यो शक्तिपीठमा देवीमाताको योनी खसेको मानिएकाले त्यहाँ योनीलाई नै प्रतिकको रुपमा मानेर पूजा हुने गरेको पौराणिक कथामा जनाइएको छ । साधनका लागि प्रमुख केन्द्रको रुपमा रहको यो मन्दिरमा जसको पनि इच्छा पूरा हुने भएकाले मन्दिरको नाम कामाख्या मन्दिर राखिएको विश्वास छ ।


क्याटेगोरी : रोचक


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार