Techie IT
  • २०८० मंसिर २४, आइतबार

फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुने


काठमाडौं, ४ मङ्सिर । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित हुने भएका छन् । यसअघि फिल्ममा अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् ।

पुसको पहिलो सातादेखि छायाङ्कन सुरु हुने फिल्म तराई–मधेशमा हुने राजनीतिक र  सामाजिक ड्रामामा आधारित हुनेछ ।

निर्माताले तिहारको लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे जानकारी दिएका हुन् । ‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट