Techie IT
  • २०८० मंसिर २४, आइतबार

बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन


काठमाडौं, ३ मंसिर । बलिउड फिल्म निर्देशक सञ्जय गढवीको निधन भएको छ । ‘धूम’ र ‘धूम २’ जस्ता फिल्मका निर्देशक गढवीको ५६ वर्षको उमेरमा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्ने क्रममा सञ्जयलाई हृदयाघात भएको थियो । उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगिएसँगै त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट