Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ घट्यो

सुनको भाउ घट्यो


काठमाडौं, १९ भदौ । सुनको भाउ फेरी घट्दो क्रममा रहेको छ । शुक्रबार सुनको भाउ तोलामा एक सय रुपैंयाले घटेर छापावाल सुन तोलाको ९६ हजार ४ सय निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलको ९६ हजार ५०० निर्धारण गरिएको थियो ।

त्यस्तै तेजावी सुन तोलाको ९५ हजार ९०० रुपैंया निर्धारण गरिएको छ । त्यस्तै चाँदी तोलाको १ हजार ३१० रुपैंया कायम गरिएको छ ।

काठमाडौं उपत्यका लगागतका स्थानहरुमा निषेधाज्ञाका विच सुनको भाउ उतार चढावहरु भैरहँदा सुनचाँदी ब्यवसायी एवं ग्राहकहरुलाई खासै प्रभाव परेको छैन ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस