Techie IT
×
गृहपृष्ठअर्थडिशहोम फाईवरनेटको “Festive Fibernet” अफर सार्वजनिक

डिशहोम फाईवरनेटको “Festive Fibernet” अफर सार्वजनिक


काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु “Festive Fibernet” मा ल्याएको छ ।
“Festive Fibernet” अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० MBPS को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५/- मा ७५  MBPS  रु. ६८७/- मा १०० MBPS, रु. ८२४/- मा १५० MBPS, र रु. ९१६/- मा २५० MBPS का प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले छन् 5G Dual Band म राउटर पनि सित्तैमा पाउनु हुनेछ ।
साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०/- प्रति महिनामा डिशहोम आई टि.भी (IPTV)को सेवा पनि लिन पाउनुहुनेछ ।
उल्लासमय “Festive Fibernet” अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस