Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ लगातार बढ्दै

सुनको भाउ लगातार बढ्दै


काठमाण्डौ, २५ साउन । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस