Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ सामान्य घट्यो

सुनको भाउ सामान्य घट्यो


काठमाडौं । आइतबार सुनको भाउमा सामान्य घटेको छ । यसदिन छापावाल सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।


त्यस्तै, चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३ सय रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस