Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण

सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण


काठमाण्डौ, ४ भदौ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो घटबढ नभएको सुनको भाउ आज भने तोलामा एक हजार ६ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस