Techie IT
×
गृहपृष्ठअर्थपेट्रोल डिजलको भाउ बढ्यो

पेट्रोल डिजलको भाउ बढ्यो


नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले आज राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ ।

निगमले १५ दिनअघि पनि निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस