Techie IT
×
गृहपृष्ठअर्थमिन्क्स भोड्काको सञ्चालकको दाहोरो नागरिकता

मिन्क्स भोड्काको सञ्चालकको दाहोरो नागरिकता


काठमाडौं । मिन्क्स भोड्काकी सञ्चालक रानी गजमेरको दोहोरो नागरिकता रहेको समाचार छ ।

इलाम जिल्ला दानावारीबाट २०५४ सालमा बंशजको आधारमा नागरिकता लिएकी गजमेरले भारतमा मीना डी सेट्टीको नाममा नागरिकता लिएको बताइएको छ ।

यहाँ कमाएको सबै पैसा उनले मीनाको नाममा भारतमा राखेको समाचार स्रोतको दावी रहेको छ ।

यसबारेमा बुझ्न हामीले रानीसँग पटकपटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस