सुन भाउ स्थिर

काठमाडौं । पछिल्लो समय लगातार रुपमा उकालो लागेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार १६० रुपैयाँ निर्धारण भएको छ । यता, चाँदी भाउ पनि प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #hot
प्रतिक्रिया