Techie IT
×
गृहपृष्ठअर्थसुन भाउ स्थिर

सुन भाउ स्थिर


काठमाडौं । पछिल्लो समय लगातार रुपमा उकालो लागेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार १६० रुपैयाँ निर्धारण भएको छ । यता, चाँदी भाउ पनि प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस